दफा
अध्यक्ष तथा सदस्यको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा
अध्यक्ष तथा सदस्यले पाउने पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा र बोर्डको कामको सिलसिलामा नेपाल राज्यभित्र वा बाहिर अध्यक्ष र सदस्यले भ्रमण गर्दा पाउने दैनिक तथा भ्रमण भत्ता तोकिए बमोजिम हुनेछ ।